Intresting

यी ३ राशि भएका महिला, जसले पतिलाई आफ्नो खुट्टामा झुक्न बाध्य पार्छन

विवाह पछि श्रीमान श्रीमती बीच कस्तो स म्बन्ध हुन्छ भन्ने धेरैको चासो हुने गर्छ। विवाह पछि केहिको सम्बन्ध जीवन भर टिक्ने गर्छ भने केहीको खासै स म्बन्ध राम्रो हुन सक्दैन। स म्बन्ध टि क्ने र नटि क्नेमा श्रीमान श्रीमतीले एक-अर्का प्रति देखाउने जवाफदेहितामा भर पर्ने गर्छ।

केहि श्रीमतीहरु अआफ्नो श्रीमानलाई धेरै माया गर्ने गर्छन् भने केहि आफ्नो श्रीमानलाई माया मात्र हैन नियन्त्रणमा पनि राख्न ख’प्पिस हुन्छन्। आज हामी तीन राशि भएका महिलाहरुको बारेमा चर्चा गर्नेछौं।

यी तीन राशि भएका महिलाहरु आफ्नो पतिलाई आफ्नो खु ट्टामा झु’क्न वा’ध्य बनाउने गर्छन्। राशिका अनुसार काे मानििस कस्ता किसिमका हुन्छन् र के कस्ताे हुन्छ भन्ने कुरा अहिलेकाे समयमा सामाजिक संजालबाट निकै सजिलै तरिकाले पत्ता लगाउन सकिन्छ ।

मकर राशि: यस राशि हुने महिलाहरु धेरैनै शान्त हुने गर्छन्। ग’म्भीर प्रकृतिका हुने हुँदा यस राशिका महिलाहरु कम बोल्ने गर्छन्। हरेक निर्णय गर्ने क्षमता हुने हुँदा आत्मनिर्भर पनि हुने गर्छन् मकर राशिका महिलाहरु। तर अरुको अगाडी कुनै पनि हालतमा नझु’क्ने हुँदा आफ्नो पतिलाई आफ्नो अगाडी झु’क्न वा’ध्य बनाउने गर्छन् भने आफ्नो पतिलाई राम्रोसंग नियन्त्रण गर्न मकर राशि भएका महिलाहरु खप्पिस हुन्छन्।

मेष राशि: साँचो कुरा र तथ्यमा अडिक रहने बानि भएमा हुन्छन् मेष राशि हुने महिलाहरु। यस राशि हुने महिलाहरु साथै हरेकको विश्वास पनि सजिलै जित्ने क्षमताका पनि धनि हुने हुँदा सबैको प्रिय हुने गर्छन्। शान्त स्वभावका हुने भएता पनि आफ्नो निर्णयमा जि’द्दी हुने हुँदा आफ्नो पतिलाई झु’क्न वा’ध्य बनाउने गर्छन् यस राशि हुने महिलाहरु।

वृश्चिक राशि: यस राशि भएका महिलाहरुलाई रहस्यमयी मान्ने गरिन्छ। रि’साएको ख ण्डमा सजिलै सम्झाउन नसकिने हुँदा आफ्नो पतिलाई झु’क्न वा’ध्य बनाउँछन्। हरेक कार्य पूर्ण रुपले फत्ते गर्ने क्षमाता हुने र आ त्मविश्वास पनि उच्च हुने हुँदा आफ्नो पति भन्दा हरेक कार्यमा अगाडी हुन्छन् यस राशि भएका महिलाहरु। जसको कारण पतिहरु झु क्न वाध्य’ हुन्छन्।

Related Articles

Back to top button
Close