International

लेबनानको राजधानीमा ठूलो वि’स्फोट, ८० जनाको मृ’त्यु ५ हजार बढी घा’इ’ते

काठमाडौं / लेबनानको राजधानी बेरूतमा ठूलो वि’स्फोट भएको छ। लेबनानका स्वास्थ्यमन्त्रीका अनुसार बेरूतमा भएको भयानक वि’स्फोटमा ५ हजार मानिस घा’इते भएका छन्।मंगलबार साँझ भएको वि स्फोटले बेरूतका धेरै ठाउँहरूलाई हल्लाएको जनाइएको छ ।

प्रारम्भिक जानकारीका अनुसार राजधानीको बन्दरगाह क्षेत्रमा वि स्फोटन भएको थियो जसमा धेरै गोदामहरू निर्माण गरिएको थियो। वि स्फोटनबाट धेरै भवनहरु ध्वस्त भएको छ। । वि स्फोटको ठूलो आवाज र धुँवाको मुस्लो देखिएको भिडियो बाहिरिएको छ ।

उक्त भिडियोमा भवनहरु केही बेरमा ध्वस्त भएको देखिएको छ । वि स्फोटको कारण भने अहिले नै खुल्न नसकेको जनाइएको छ ।

Related Articles

Back to top button
Close