Video

‘यो बच्चा मैले काम गर्ने मालिकको जबर्ज’स्तीबाट भएको हो’ : भाइरल बच्चाकी आमा

काठमाडौं – सामाजिक संजालमा भाइरल बनेको बच्चाकी आमा मिडियामा आएकि छिन् । आर्थिक स्थिति नाजुक भएको र श्रीमान मृगौला पी डित भइ आफू काम कामको शिलशिलामा दुवई गएको बताएकी छिन् ।

आफू अनपढ भएर घरायसी कामको लागि आफू दुवई पुगेको र त्यहाँ आफू शारीरिक शो षण भइ आफू गर्भवती भएको बताउँछिन् । काममा लागेको ३ दिन नबित्दै आफूलाई शो षण गरेको रुँदै मिडियामा बताएकी छिन् ।

उक्त घरको घरायसी काम छोडेर उनी अर्को घरायसी काममा लागेको ५ महिना पुग्दा आफू गर्भवती भएको महसुस भएपछि अस्पतालमा जाँदा बच्चा निस्कासन गर्न अस्पतालले मनाही गरेको बताउँछिन् ।

शारीरिक शो षणबात आफू गर्भवती भएको ८ महिना पछि गत असार ५ गते उनी नेपाल आएको उनले बताउँछिन् ।

यो भिडियो हेर्नुहोस्

Related Articles

Back to top button
Close