News

काठमाडौँको गोंगबुमा टु क्रा-टु क्रा पारेर सुटकेशमा राखेर फालिएको अवस्थामा श व फेला

काठमाडौं, २५ साउन । काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुशुरु गरेको छ । ‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार शव कालो कपडाको सुट्केश छ, विभत्स अवस्थामा छ ।

काठमाडौँको गोंगबुमा टुक्रा-टुक्रा पारेर बाकसमा राखेर शव फालिएको अवस्थामा फेला परेको छ । गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुशुरु गरेको छ । ‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर स्थानीले प्रहरीलाई खबर गरेको थियो ।महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार शव कालो कपडाको सुट्केश छ, विभत्स अवस्थामा छ ।

Related Articles

Back to top button
Close