Video
झारिमा बच्चा फाल्ने घि न लाग्दो भित्री कुरा निस्कियो, युवती माथि यती सम्म भएको रहेछ – भिडियो हेर्नुहोस
काठ्माडौंको कागेश्ररी मनहरा नगरपालिका स्थित पेप्सीकोलामा एक नवजात शि’शु फेला परेका छन्। जिवित अबस्थामा फेला परेका शिशुलाई प्रहरीले उ’द्दार गरेर पेप्सीकोलामा रहेको मदरल्याण्ड अस्पतालमा पठाएको छ।
मदरल्याण्ड अस्पतालको पछाडिको झाडीबाट शिशुलाई उ’द्दार गरियको प्रहरीको भनाई छ, ब’च्चा जन्मायर झाडीमा फा’लेको आ’शंकामा प्रहरीले सिन्धुपाल्चोक घर भयकी एक १७ बर्षिय किशोरीलाई प्र’काउ गरेको छ। हेरौ भिडियो