News

ओली सरकारको अर्को बोल्ड निर्णय : अब भारतीय नागरिकले नेपालमा काम गर्न नपाउने

काठमाडौं । भारतीय नागरिकले नेपालमा काम गर्न नपाउने भएका छन् । नेपालमा कोरोना स‌ंक्रमण बढेको भन्दै सरकारले भारतीय नगारिकलाई नेपालमा श्रम गर्न आउनका लागि रोक लगाएको हो ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो

सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारका प्रवत्ता समेत रहनु भएका खतिवडाले सीमा क्षेत्रमा आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको बताउनुभयो ।

भारतीय नागरिकले नेपालमा काम गर्न नपाउने भएका छन् । नेपालमा कोरोना स‌ंक्रमण बढेको भन्दै सरकारले भारतीय नगारिकलाई नेपालमा श्रम गर्न आउनका लागि रोक लगाएको हो ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि तथा अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो । सरकारका प्रवत्ता समेत रहनु भएका खतिवडाले सीमा क्षेत्रमा आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको बताउनुभयो ।

Related Articles

Back to top button
Close