Auto News
नेपालमा भित्रियो विद्यु`तिय मोटर साइकल , कति पर्छ मू`ल्य हेर्नुहोस् ।
काठमाडौं / योमा मा इ मोट`र्सले नेपाली बजारमा जि`नियस र टेल्जी ब्राण्डका विद्युतीय दुईपांग्रे सवारी बिक्री सुरु गरेको छ।
नेपाल वि`द्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रुपमा शोरुमको उद्घा`टन गरेका हुन्।
यी सवारीमा ४ हजार वाटको मोटर रहेको छ। यो ब्याट्री`लाई `सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न साढे ३ घण्टा लाग्नेछ। एकपटकको फुलचार्जमा यसले १०० किलोमिटर यात्रा गर्न सकिन्छ।
जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रहेको कम्पनीले जनाएको छ।