Video

मृगौला पीडित छोरीलाई जन्म दिने बाबुद्वारा ज्यान मा’र्ने ध’म्की

रामेछाप / रामेछाप जिल्लाको हिमगंगाका १ बुबाले आफूले जन्म दिएका छोरीलाई ज्या’न मा र्ने ध’म्कि दिएका छन् । करिब ८ वर्ष नेपाल आर्मीमा कार्यरत भइ देशको सेवामा खटिएका व्यक्तिले आफैले जन्म दिएकी छोरी मा’र्ने ध’म्की दिएका हुन् ।

संक’टकालको समयमा प्रेम विवाह गरि भागेर काठमाडौं आएका उनका ३ छोरी जन्मिएका थिए । छोरीमात्र जन्मिएर आ’क्रो सित बनेका उनीले ३ छोरी र श्रीमतीलाई छोडेर पर,स्त्रीसँग विवाह गरेर हिँडेका थिए ।

उनका ३ छोरी मध्य १६ वर्षीय जेठी छोरी प्रतीक्षा गदालको मृ,गौला र पिसाब थैलीमा प,त्थर देखिएपछि उपचार गर्न सक्ने क्षमता नभएपछि उनकि आमा कमला खड्का गदाल र उनी मिडियामा आएका हुन् । कमला गदाल मिडियामा आइ आफूलाई घर चलाउन निकै गाह्रो भएको र श्रीमानले १० वर्ष हुँदा पनि केही वास्ता नगरकेको गुनासो गरेकी छिन् ।

मिडियामा आइ आफूलाई सक्दो सहयोग गरिदिनुहुन अपिल गरेकी छिन् भिडियो

Related Articles

Back to top button
Close