Video

नेपाल आर्मी श्रीमानले आफ्नै १६ बर्षिय छोरी र श्रीमतीलाई यतिसम्म गरे, यसरि ट’चर गरेपछि रुदै मिडियामा आए, बोलेमा सिधै मा’र्ने ध’म्की(भिडियो)

काठमाडौ । नेपालमा अहिले लकडाउनको फेरी अर्को स्थिति सिर्जना हुदैछ तर यहि समयमा नेपालमा बिभिन्न ठाउबाट पारिबारिक घटनाहरु बाहिरी रहेका छन ।कुनै घ’टनामा श्रीमान पि’डित छन त कुनै घटनामा श्रीमती पिडित छन तर आज हामीले काठमाडौ मूलपानीको एउटा घ’टना प्रस्तुत गर्दैछौ उत घ’टना हो आफनै १६ बर्षिय छोरी र श्रीमतीलाई आफनै बुवाले पटक पटक ज्या’न मा’र्ने ध’म्की दिएपछि मिडियामा आएको ।

उनका बुवा अहिले पनि नेपाली सेनामा कार्यरत छन तर उनले पटक पटक आफनी श्रीमती र छोरी प्रतिक्षालाई ट’चर गरिरहेका छन ।एकचोटी त यतिसम्म गरेकी उनले आफनै श्रीमतीलाई छोरा दिन सकिनस भन्दै २ तले घरबाट उठाएर फाले त्यस घ’टनापछि प्रतिक्षाकी आमा कमलाको अहिले पनि ढाडले राम्रोस“ग काम गर्दैन । छोरा पाईन भन्दै पटकपटक श्रीमती पनि परिबर्तन गर्दै हिडे तर अहिले आफनै १६ बर्षिय छोरीलाई यसरी टचर गरेपछि मिडियामा आएर यस्तो भनेका छन —

Related Articles

Back to top button
Close