News

कोरोना कहरकाबिच फेरी भर्खरै भूकम्पको धक्का

काठमाडौँ । कोरोना कहरकाबिच संखुवासभा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस भएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प शनिवार दिउँसो ४ बजेर ७ मिनेटमा संखुवासभाको थुडाम केन्द्र विन्दु भएर धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प ४ दशमलव २ रेक्टर स्केलको रहेको जनाएको छ ।यसअघि असार २ गते दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो ।

कोरोना कहरकाबिच संखुवासभा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प शनिवार दिउँसो ४ बजेर ७ मिनेटमा संखुवासभाको थुडाम केन्द्र विन्दु भएर धक्का महशुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्प ४ दशमलव २ रेक्टर स्केलको रहेको जनाएको छ ।यसअघि असार २ गते दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरको भूकम्प गएको थियो ।

Related Articles

Back to top button
Close