International

कोरोना वि’रुद्ध विश्वकै पहिलो ‘भ्या’क्सीन’ बनाएका रुसका प्रमुख डाक्टरद्वारा रा’जिनामा

काठमाडौं । कोरोना भाइरसको म’हामारीबाट ब’च्नको लागि रुसले विश्वकै पहिलो कोरोनावि’रुद्धको भ्याक्सीन बनाएको दा’बी गरेका छ ।त्यसपछि रुसी भ्या’क्सीनलाई लिएर विभिन्न प्रश्नहरु उठेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनावि’रुद्धको भ्या’क्सीन आफूले बनाएको दा’बी गरेका छन् ।साथै उनले आफ्नी छोरीलाई उक्त भ्या’क्सीन लगाएको समेत बताएका छन् ।

यसैबीच रुसका प्रमुख डाक्टरले रुसले बनाएको भ्या’क्सीनको प्रक्रियालाई लिएर रा’जिनामा दिएका छन् ।रुसका श्वा’सप्रश्वाससम्बन्धी प्रमुख डा. एलेक्जेन्डर कुशलिनले रा’जिनामा दिएका हुन् ।

रुसले भ्या’क्सीन बनाउँदा प्रक्रिया पालना नगरेको बताएका छन् ।उनले भ्या’क्सीन बनाउँदा मे’डिकल ए’थिक्सको ग’म्भीर उ’ल्लंघन भएको बताएका छन् ।उनले राजनीतिक द’बाबका कारण भ्या’क्सीनको ट्रा’यल राम्रोसँग हुन नसकेको बताएका हुन् । उनी रुसी हे’ल्थ मि’निस्ट्रीका ए’थिक्स का’उन्सिल सदस्य पनि हुन् ।एजेन्सीको सहयोगमा

Related Articles

Back to top button
Close