Intresting

गोरी महिलाले कालो बच्चा जन्माएपछि श्रीमानलाई लगाइन् अनौठो आरोप

काठमाडौ । संसारमा कहिले काँही निकै अचम्म लाग्दा खबर आउने गर्छन । हालै स्पेनवाट यस्तै अनौठो समाचार आएको छ । स्पेनमा एक गोरी महिलाले कालो बच्चा लाई जन्म दिएपछि आफ्ना श्रीमानलाई अनौठो आ’रोप लगाइन् ।

पति पत्नीमा निकै हार्दिकता थियो । तर जव महिला सुत्केरी भइन् सबै माहौल एकाएक परिवर्तन भयो । उनले बच्चा देखेपछि कसैले नसोचेको आरोप पतिलाई लगाइन् । आफुले कालो वर्णको बच्चा जन्माएपछि ति महिलाले श्रीमानलाई अरु कुनै कालो वर्णको महिलासंग सम्पर्क राखेको आरोप लगाएकी छन् । यो घटना जामोरा (सपेन) को अस्पतालमा केही समय अघि सम्म सबै ठिक थियो ।

एकै छिनमा अस्पतालमा हल-चल भयो । महिलाले जन्म दिएको बच्चा गोरो थिएन । त्यो कालो रङ्गको थियो । यस्तो थाहा पाएपछि महिला आफ्ना पतिसङ्ग रिसा’इन । लेवर रूममा बच्चा को जब सम्पूर्ण सानो शरीर बाहिर आयो, डाक्टरले चाँडै पत्ता लगाए कि बच्चा एकदम सही छ, एक कालो केटा । उनको स्वास्थ्यमा कुनै समस्या छैन । तर जब चिकित्सकले उनलाई बच्चा हातमा दिए उनी बच्चा देखेर अचम्म परिन् । उनले अचम्मको ब्यवहार पनि देखाइन् ।

उनले तुरुन्तै आफ्नो श्रीमानको हात तान्दै भनिन, की कुकुर ! यो कस्को छोरो हो, मलाई थाहा थियो कि तिमीले मलाई धोका दिइरहेका छौ । हेर त यो तिमीले यो के गरेका छौ । श्रीमतीले यसो भन्दा उनका श्रीमान छक्क परेर उनको अनुहारमा हेरीरहेका थिए । अवस्था यस्तो आयो की त्यहाँ वि’वाद समेत बढ्यो । बि’वाद बढेपछी उनलाई मेडिकल टोलीले कोठा छोड्न भन्यो । पक्कै पनि, उनीहरूलाई त्यहाँ के हुँदैछ भनेर बुझ्नको लागि सजिलो थिएन।

एक चिकित्सकले भने,’पतिले काली केटिसङ्ग सम्पर्क गर्दा श्रीमती ले कालो बच्चा जन्मा’उदिनन त्यसैले महिलाले भनेका कुराहरुको कुनै मतलब भएन । हामीले हाँस्नु पनि सकेनौ तर उनको कुरो हासो लाग्दो नै थियो ।

Related Articles

Back to top button
Close