News

विवाह गरेको तीन महिना नबित्दै, श्रीमानको पूर्व प्रेमिकाले आँखा अगाडी गरिदिइन् श्रीमानको ह’त्या (भिडियो हेर्नुस्).

काठमाडौ । विवाह भएको तीन महिना नबित्दै एक महिलाको अगाडी श्रीमानको पूर्वप्रेमीकाले ह त्या गरिदिएकी छन् । पूर्व प्रेमिकाले गु’ण्डा ल्याएर काठमाडौमा सबैको अगाडी ह त्या भएको हो । आफ्नै अगाडी श्रीमानको ज्या’न लिइदा पनि श्रीमतीले बचाउन नसकेको भन्दै श्रीमती भ’क्का’निएकी छन् । आफुलाई छोडेर अर्कै युवतीसंग विवाह गरेको रि’समा युवतीले गु’ण्डा लगाएर पूर्व प्रेमिको ज्यान लिएकी हुन् । पूर्व प्रेमिकाले तिमीलाई भेटन् छ भन्दै बोलाइन् उनी के काम परेछ भन्दै गए तर पूर्व प्रेमिकाले गु’ण्डा जम्मा पारेर राखेकी रहेछन् ।

करिब १५ जना जति गु’ण्डा लिएर आएकी रहेछ, मैले यस्तो नगर भनेर बारम्बार भन्दा पनि छोडेनन् । मेरो आफ्नो टोलमा बोलाएर पुरै टोलका उठेर आ’क्रम’ण गरे । बहिनीले रुँ’दै भनिन्, ‘हामीले गुहार माग्दा पनि कसैले सहयोग गरेनन् ।’ श्रीमानलाई अन्तिम अवस्थामा अस्पताल लैजान खोज्दा गाडी र एम्बुलेन्सले पनि सहयोग नगरेको श्रीमतीले बताएकी छन् । मेले काखमा लिएको छु । मेरो शरिर श्रीमानको र’ग’तले भिजेको छ । सबैलाई अस्पताल लैजान सहयोग गर्नुस् भने तर कसैले सहयोग गरेनन’, श्रीमतीले रुँ’दै भनिन् ।

निकै बेर पछि एम्बुलेन्समा हालेर अस्पताल लगिएको थियो तर उनलाई बचाउन सकिएन । अस्पतालले आधा घण्टा ढिलो आउनु भयो भन्यो, विवाह गरेको तीन महिनामै सिन्दुर पुछिएकी महिलाले भनिन् । प्रेमीले अर्कैसंग विवाह गरेको देख्न नसकेर गु’ण्डा लगाएर ज्या’न लिने पूर्व प्रेमिका लगायत घटनामा संलग्नलाई कडा कारवाही गर्न उनले माग गरेकी छन् । ‘मेरो आँखाकै अगाडी श्रीमानलाई त्यसरी मा’रे सबैलाई कडा कारवाही हुनुपर्छ’, उनले भनिन् ।

Related Articles

Back to top button
Close