News

बिहानै थपिए १० संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो

काठमाडाैँ, ४ जेठ । नेपालमा काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ । आइतबार बिहानै १० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरूकाे सबै राैतहटका रहेकाे मन्त्रालयकाे भनाइ छ ।

भारतमा समाजसेवी नेपाली युवाको निधन

डोटी जिल्ला सायल गाउपलिका वडा नं. ५ पटाकानी निवासी हाल चेन्नैइ मा कार्यरत युवा समाजसेवि सुदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समिति का सचिव गणेश बोगटी को आ’कस्मिक निधन भएको छ ।

स्वर्गीय गणेश बोगटी ले भारत मा रहेका नेपाली समुदाय को सहयोग का लागि सक्रिय भुमिका निर्वाह गर्नु भुमिका थियो । उहाँ को निधन बाट समाज ले एउटा असल व्यक्तित्व लाई गुमाएको छ र अपुरणिय क्षति पुगेको छ ।उहाँ को असामयिक निधन को खबर ले सम्पुर्ण सुदुरपश्चिमेली नेपाली समाज स्तब्ध भएको छ ।

उहाँ को आत्माको चिरशान्ती को कामना गर्दै भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै,यश दु:खद घडीमा शोकसन्तप्त परिवारप्रती धैर्यधारणा गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी प्रथना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौ। हर्क आउजीले जानकारी दिनु भएको छ ।

Related Articles

Back to top button
Close