News

आज पनि घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं – नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार ७ सय कायम गरिएको छ ।आज चाँदीको मूल्यमा पनि प्रति तोला दश रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ९७ हजार ७ सय कायम गरिएको छ ।आज चाँदीको मूल्यमा पनि प्रति तोला दश रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button
Close