Entertainment

विबाहपछिको पहिलो तीजमा रातो पहिरनमा गज्जबसँग खुलिन् सुन्दरी नायिका आँचल

काठमाडौँ । यो वर्षको तीज इतिहाँसकै सम्झिन योग्य बन्यो । धुमधामले नभई बन्द घर भित्र मात्र सिमित बन्यो यो वर्षको तीज । कतिपयले त सामाजिक संजालमा पोष्ट गर्नकै लागि भए पनि रातो साडीm नयाँ नयाँ पोषाकमा सजिएर तस्विर पोष्ट्याए रहर मेटाए ।

तर यही वर्षमात्रै विबाह गरेकी नायिका आँचल शर्माको विबाहपछिको तीज कस्तो रह्यो ? काठमाडौँबाट चितवन विबाह गरेर गएकी आँचलले विबाहपछिको तीजमा आँफुलाई रातो पहिरनमा गज्जबसँग खुलाएकी छिन् ।

रातो साडीमा आँचल अन्य पोषाकमा भन्दा निकै राम्री देखिएकी छिन् । आँचलले उदिप श्रेष्ठका लागि चालेको यो कदमले यो सुन्दर जोडीलाई फलिफाप होस् । ओएस नेपालको लाखौँ लाख शुभकामना ।

Related Articles

Back to top button
Close