News

सा’ह्रै मा’र्मिक: पि’ठ्युँमा छोरि बोकेको अव’स्थामा पहिरोमा बेप’त्ता भएकी ४ महिनाकी ग’र्भ’वती महिलाको ९ दिनपछी श’व फेला

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल–२ लिदीमा गएकाे पहिरोमा पुरिएकी एक महिलाको श\व चार वर्षकी छोरी पि’ठ्यूँमा बोकिरहेको अव’स्थामा भेटिएको छ । सानुकान्छी दोङ र चार वर्षकी छोरी करिश्माको श’व पहिरो गएको ९ दिनपछि शनिबार भेटिएको हो । उहाँ चार महिनाकी ग’र्भवती पनि रहेकाे स्थानीयबासीले बताएका छन् । उहाँका श्रीमान् र सासू भने घरबाहिर भएकाले बाँच्न सफल भएका छन् । श्रीमान् च्याङ्वा दोङ च्याउ खोज्न गएको र सासू काममा गएकाले प\हिरोबाट बँच्न सफल भएका हुन् ।

प्रहरीका अनुसार उहाँ छोरी बो’केर भाग्दै गर्दा पहिरोले थि’चेको हुन सक्ने अनुमान गरिएको छ । पहिरो जानु अघि पहिरोको डरले लि’दीका स्थानीयबासी रातको समयमा घर बाहिर बस्ने गरेका थिए । गएको साउन ३० गते बिहान गएको पहिरोमा परेर ३९ जना ह’रा’एकोमा ३२ जानको श’व भेटिएको छ । अझै ७ जना ह\रा\इरहेका छन् । पहिरोले १३ घर पूर्ण रुपमा पु’रि’एका छन् । ३७ घरलाई आं’शिक क्ष’ति पुगेको छ ।

ह’रा’इर\हेका हरुको खोजी भइरहे पनि पर्याप्त साधन स्रोतको अ’भा’वमा खोजी कार्यमा ढि’लाइ भएको छ । पर्याप्त स्रोत र साधन नहुँदा बे’प’त्ताको खोजीमा क’ठि’नाइ भएको श’स’स्त्र प्रहरी नि’री’क्षक शितल श्रेष्ठले बताउनुभयो । खोजी ढिलाइ हुँदा पहिरोस्थलमा दु’र्ग’न्ध आउन थालेको छ । सुरक्षाकर्मीले दु’र्ग’न्ध फैलन नदिन क्लो’रिन छ’र्केर बे’प’त्ताको खोजी गरिरहेका छन् ।

Related Articles

Back to top button
Close